माण्डवीमा कृषि,पर्यटन,ब्यापार तथा सांस्कृतिक महोत्सव हुँदै
राधिका भुषाल/प्युठान। प्युठानको माण्डवी गाउँपालिका १ त्रिबेणी बगरमा कृषि तथा पर्यटन प्रवर्द्धनका लागि चैत्र २९ गतेदेखि २०८१ बैशाख ९ गतेसम्म कृषि,पर्यटन,व्यपार तथा सांस्कृतिक महोत्सव आयोजना…
