सोमबार सुन र चाँदीको मुल्यमा गिरावट : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

सोमबार सुन र चाँदीको मुल्यमा गिरावट

मेरो आर्थिक मेरो आर्थिक चैत्र २७ गते २०७९

सोमबार सुन र चाँदीको भाउमा गिरावट भएको छ । चैत २७ गते, सुन तोलामा ७०० रुपैयाँले घटेको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ८०० रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ कायम रहेको थियो ।

साताको दोश्रो दिन, चाँदीको मूल्य ओरालो लागेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घट्दा प्रतितोला एक हजार ४३० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला एक हजार ४४० रुपैयाँमा किनबेच भएको थियो ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?