Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

मलेसियाद्वारा नेपाल २३६ रनको लक्ष्य

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख ५ गते २०८०
मलेसियाद्वारा नेपाल २३६ रनको लक्ष्य

एसीसी प्रिमियर कपमा मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रन बनाएको छ ।

एसिया कपको छनोट प्रतियोगिताका रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

Add a new comment