Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

विश्ककप छनोटमा नेपालको पहिलो जित

मेरो आर्थिक
मेरो आर्थिक
असार ५ गते २०८०
विश्ककप छनोटमा नेपालको पहिलो जित

विश्वकप छनोट क्रिकेटमा अमेरिकासँगकाे खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । जिम्बाव्वेमा जितका लागि पाएको  २०८ रनको लक्ष्य पाएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर नेपालको पहिलो जितको लक्ष्य पूरा गरे ।

नेपाललाई जिताउन भीम सार्कीले नट आउट ७७ रन बनाए । नेपालका करण केसी एक्लैले ४ विकेट लिए भने गुल्सन झाले ३, दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए । सन्दीप लामिछाने भने आज पनि विकेटविहीन रहे । १० ओभर बलिङ गरेका उनले ५८ रन दिएका थिए ।

Add a new comment