प्रधानमन्त्री पत्नी सीता दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

प्रधानमन्त्री पत्नी सीता दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि

मेरो आर्थिक मेरो आर्थिक असार २७ गते २०८०

प्रधानमन्त्री पुष्पकलम दाहाल, प्रचण्डुकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । सीतालाई प्रचण्ड र छोरीहरू रेणु र गंगाले दागबत्ती दिएका हुन् ।

अन्त्येष्टि गरिनु अघि सीतालाई नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । दाहाल परिवारकासाथै अन्य राजनीतिक दलका नेताहरू तथा शुभचिन्तकहरुले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

दाहालको नर्भिक अस्पतालमा बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको थियो ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?