चैत्र १० गते २०८२ --:--:--
मेनु

अहिले देशभर २२० जना सक्रिय संक्रमित

मेरो आर्थिक मेरो आर्थिक वैशाख २० गते २०८० ५:३५ PM

पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५३२ जनामा गरिएको नमूना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सो समयवधिमा ५९ जना बिरामी निको भएर अस्पतलाबाट डिस्चार्ज भएका छन् भने अहिले देशभर २२० जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?