यति एयरलाइन्सद्धारा घरपालुवा जनावर बोक्ने सुविधा पुनः सुरु
यति एयरलाइन्सको विमानमा अब घरपालुवा जनावरलाई यात्रा गर्न अनुमति दिइएको छ। कोभिड–१९ को महामारीसँगै विमानमा जनावर ओसारपसारमा रोक लगाइएको छ । कम्पनीले मार्च ४ मा एक सूचना जारी गरी खोप लगाइएका घरपालुवा जनावरहरू लिन अनुमति दिएको र आफ्नो घरपालुवा जनावरको खोप कार्ड देखाउनुपर्ने बताएको थियो। सम्भव भएमा यात्रुहरूले बिरालो वा कुकुरलाई खोरमा राख्न पनि अनुरोधContinue reading “यति एयरलाइन्सद्धारा घरपालुवा जनावर बोक्ने सुविधा पुनः सुरु”