शेयर महुली लघुवित्तको एफपीओ शुक्रबार काठमाडौंमा बाँडफाँट गर्ने महुली लघुवित्तको सार्वजनिक निष्कासन (एफपीओ) शुक्रबार (पुस १९ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार शुक्रबार बिहान १०:३० बजे नयाँ…