चितवन सुसाइड घटना : सुसाइड नोटमा शालिनकै अक्षर भएको पुष्टि
पछिल्लाे समय देशभरमा चितवनको शिशु निकेतन विद्यालयभित्र एक विद्यार्थी मृत भेटिएकाे विषयलाई लिएर चर्काे विवाद चलिरहेकाे छ । शालिन पोखरेलको मृत अवस्थामा भेटिएपछि परिवारजनले बलात्कार पछिकाे हत्या भएकाे बताउँदै आएको थियो । तर आइतबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोस्टमार्टम रिपाेर्टले भने बलात्कार नभएकाे पुष्टि गरेको थियाे। यो घटना फागुन १२ गतेको हो । उक्त दिन रत्नगर चितवन नगरपालिका–१०Continue reading “चितवन सुसाइड घटना : सुसाइड नोटमा शालिनकै अक्षर भएको पुष्टि”