६ महिना बितिसक्दा पनि ठेकेदार विहिन एमसीसी परियोजना
मिलेनियम च्यालेन्ज कर्पोरेसन नेपाल (MCC-Nepal) को छ महिना बितिसक्दा पनि नेपाल परियोजना कार्यान्वयनका लागि न त ठेकेदार सुरक्षित गर्न सकेको छ न त केही प्रतिशत भन्दा काम गर्न नै सकेको देखिन्छ । अगस्ट 30, 2023 मा सुरु भएको पाँच वर्षमा पूरा गर्ने समयरेखा बोकेको परियोजनाले फेब्रुअरी 2024 सम्म पनि प्रसारण लाइन, सबस्टेशन र सडक परियोजनाहरूContinue reading “६ महिना बितिसक्दा पनि ठेकेदार विहिन एमसीसी परियोजना”