सिद्धार्थ बैंकको करिब ४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
सिद्धार्थ बैंक लिमिटेडले विभिन्न ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको करिब ४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ३ लाख ९१ हजार ५७० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौकोContinue reading “सिद्धार्थ बैंकको करिब ४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा”