सांग्रिला डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड(SADBL)ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने…
