अर्याललाई डेपुटी सीईओ र जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय
माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा प्रसिद्धराज अर्याल र नायब प्रमुख कार्यकारी अधिकृतमा सुभाष जमरकटेल नियुक्त भएका छन् । बैंक सञ्चालक समिति…
