जेठ ६ गते २०८२

नबिल बैंक लिमिटेड ४१ औं वर्षमा प्रवेश, सम्पूर्णप्रति आभार तथा कृतज्ञता व्यक्त

मेरो आर्थिक मेरो आर्थिक असार २९ गते २०८१ ९:४२ PM

काठमाडौं, २८ असार। नबिल बैंक लिमिटेड आजदेखि ४१ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले सम्पूर्ण ग्राहकवर्ग, सेयरधनी, कर्मचारी, नियमनकारी निकाय, सञ्चारमाध्यम लगायत सम्पूर्णप्रति आभार तथा कृतज्ञता व्यक्त गरेको छ।

मुलुकको समृद्धिको यात्रामा सहयात्री बन्दै ‘नबिल बैंक सँगै अघि’ भन्ने नाराका साथ बैंकले सबै प्रकारका बित्तिय सेवा प्रदान गरिरहेको जनाएकाे छ । साथै बैकले लगानीकर्तालाइ उच्च प्रतिफल समेत दिदैं आएकाे बताएकाे छ।

उत्कृष्ट सेवा र प्रविधिको उपयोग गरेर बित्तीय सेवा प्रदान गर्दै आएकाे बैंकले भबिश्यमा अझै प्रभावकारी रूपमा सेवा प्रबाह गर्दै जाने प्रतिबद्दता प्रकट गरेकाे छ ।

मेरो आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचारमुलक मिडिया

सम्पर्क जानकारी

  • काठमाडौं ३२, नेपाल
  • +977-1-5910390
  • meroaarthik@gmail.com

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

  • मेरो आर्थिक मिडिया प्रा.लि.
  • +977-1-5910390, 9843929378
  • meroaarthik@gmail.com
प्रकाशक/सम्पादक: दधिराम पौडेल
प्रेस काउन्सिल दर्ता नं: ३०५७/०७८/०७९
सूचना विभाग दर्ता नं: ३०७५/०७८/०७९

सर्वाधिकार सुरक्षित २०२१ @ मेरो आर्थिक मिडिया प्रा.लि.