पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर सरकारले शनिबार बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे पुनर्विचार गर्दै यस्तो…
