आजको सुन चाँदिको मुल्य


बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको एक लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ थियो ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%