वैशाख ६ गते २०८३ --:--:--
मेनु

सुन र चाँदी दुवैको मूल्य वृद्धि

मेरो आर्थिक मेरो आर्थिक वैशाख ६ गते २०८३ १:२८ PM
सुन र चाँदी दुवैको मूल्य वृद्धि

नेपाली बजारमा आज सुन र चाँदी दुवैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो कारोबार दिन (शुक्रबार) को तुलनामा १ हजार २०० रुपैयाँले बढी हो। शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर ५ हजार २२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?