बजार : Mero Aarthik
जेठ २९ गते २०८२
ब्रेकिङ न्यूज

बजार

आज सुन तोलामै ६ हजार ९ सय रुपैयाँको वृद्धि, नयाँ रेकर्ड कायम

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन तोलामै ६ हजार ९ सय रुपैयाँ बढेको हो । योसँगै सुनको भाउ तोलाको १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको छ । आज सुनको भाउले ऐतिहासिक रेकर्ड बनाएको छ । केही दिनयता स्थिर रहेको चाँदीको भाउ भने तोलामा १० रुपैयाँले वृद्धि भएको छ । सोमबारContinue reading “आज सुन तोलामै ६ हजार ९ सय रुपैयाँको वृद्धि, नयाँ रेकर्ड कायम”

मेरो आर्थिक वैशाख ९ गते २०८२ थप पढ्नुहोस्

प्रभु बैंकको ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न ७ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको कुल ६८ हजार ७६९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीContinue reading “प्रभु बैंकको ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा”

मेरो आर्थिक वैशाख ९ गते २०८२ थप पढ्नुहोस्

नेपाल राष्ट्र बैङ्कका अनुसार आजको बैदेशिक मुद्रा बिनिमयदर

नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम छ । युरो एकको खरिददर १५५ रूपैयाँ २८ पैसा र बिक्रीदर १५५ रूपैयाँ ९६ पैसा रहेको छ । युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ २३ पैसा र बिक्रीदर १८२ रूपैयाँ ०३ पैसा, स्वीस फ्र्याङ्कContinue reading “नेपाल राष्ट्र बैङ्कका अनुसार आजको बैदेशिक मुद्रा बिनिमयदर”

मेरो आर्थिक वैशाख ८ गते २०८२ थप पढ्नुहोस्

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनचाँदी मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा ८०० रुपैयाँले घटेको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार भने तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो । जन मूल्य हालसम्मकै उच्च हो । यस्तै चाँदीको मूल्यContinue reading “नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनचाँदी मूल्य”

मेरो आर्थिक वैशाख ५ गते २०८२ थप पढ्नुहोस्

सूनको मुल्यमा नयाँ रेकर्ड कायम, अझै बढ्न सक्ने आँकलन

शुक्रबार मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ रुपैयाँ पुगेको छ । सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि चैत ७ गते १ लाख ७६ हजारContinue reading “सूनको मुल्यमा नयाँ रेकर्ड कायम, अझै बढ्न सक्ने आँकलन”

मेरो आर्थिक चैत्र १४ गते २०८१ थप पढ्नुहोस्

दुई दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड

नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाएको छ।आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर रेकर्ड बनाएको हो। पछिल्ला दुई दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७६ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाखContinue reading “दुई दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड”

मेरो आर्थिक चैत्र ५ गते २०८१ थप पढ्नुहोस्

उद्योग वाणिज्य संघ चितवनको आयोजनामा आजबाट चितवन महोत्सव २०८१ सुरु

उद्योग वाणिज्य संघ चितवनको आयोजनामा आजबाट चितवन महोत्सव २०८१ सुरु हुने भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा सुरु हुन लागेको १५ औं संस्करणको चितवन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी दिए । उहाँका अनुसार आज पुष २५ बाट सुरु हुने महोत्सव माघ १०Continue reading “उद्योग वाणिज्य संघ चितवनको आयोजनामा आजबाट चितवन महोत्सव २०८१ सुरु”

मेरो आर्थिक पौष २५ गते २०८१ थप पढ्नुहोस्

दिपलका इभी ४.९९ % ब्याजदरमा खरिद गर्न सकिने योजना सार्वजनिक

नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले बजारमै सबैभन्दा कम ४.९९ % निश्चित ब्याजदर मै दिपलका इभी खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । ‘न्यु इयर, न्यु दिपल’ योजनामार्फत अब इभीप्रेमीले हाल नेपालकै सबैभन्दा बढी रुचाइएको फ्युचरिस्टिक इभी दिपललाई निकै कम ब्याजदरमा सहज रुपमा आफ्नो बनाउनContinue reading “दिपलका इभी ४.९९ % ब्याजदरमा खरिद गर्न सकिने योजना सार्वजनिक”

मेरो आर्थिक पौष १८ गते २०८१ थप पढ्नुहोस्

नेपाल राष्ट्र बैङ्कद्वारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौं, १८ पुस । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सयContinue reading “नेपाल राष्ट्र बैङ्कद्वारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण”

मेरो आर्थिक पौष १८ गते २०८१ थप पढ्नुहोस्

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा तोलामा ६०० रुपैयाँले वृद्दि भई आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बिहीबार चाँदी प्रतितोला एक हजार ८००Continue reading “नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनचाँदीको मूल्य”

मेरो आर्थिक पौष ११ गते २०८१ थप पढ्नुहोस्