विविध : Mero Aarthik - Page 14
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

विविध

काठमाडौँ–बेइजिङ उडान सुरु हिमालय एयरलाइन्स

हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा पहिलो उडान सुरु गरेको छ । एयरलाइन्सले मङ्गलबार पहिलो पटक काडमाडौँ–बेइजिङ उडान सुरु गरेको हो । विमानस्थलका महाप्रबन्धकका अनुसार हिजो बिहान १० बजेर ४० मिनेटमा उक्त विमान काठमाडौंबाट उडेको र बेइजिङको तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । चीनको राजधानी बेइजिङमा झण्डै तीन वर्षपछि विदेशका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान थालेकाContinue reading “काठमाडौँ–बेइजिङ उडान सुरु हिमालय एयरलाइन्स”

मेरो आर्थिक माघ ४ गते २०७९ थप पढ्नुहोस्

मात्र ५० रूपैयाँको टपअपमा खल्तीबाट आइफोन जित्ने मौका

खल्तीले फेरी पनि “खल्ती मा आइफोन १४” ल्याएको छ जस अन्तर्गत प्रयोगकर्ताले मात्र ५० रूपैयाँमा आइफोन १४ जित्न सक्नेछन् । खल्ती प्रयोगकर्ताहरूले ५० रूपैयाँको मोबाइल टपअप गरि आइफोन १४ जित्न सक्छन्। साथै, खल्ती प्रयोगकर्ताहरूले हरेक टपअपमा ५० खल्ती पोइन्ट्स प्राप्त गर्नेछन्। आइफोन १४ प्रतिको उत्सुकतालाई थप आकर्शित बनाउँदै खल्तीले ५० रूपैयाँ आईफोन १४ जित्नको लागिContinue reading “मात्र ५० रूपैयाँको टपअपमा खल्तीबाट आइफोन जित्ने मौका”

मेरो आर्थिक पौष २९ गते २०७९ थप पढ्नुहोस्