यूएनडीपीका प्रतिनिधि र नगरपालिकाको संयुक्त अवलोकन

मेरो आर्थिक
चैत्र २९ गते २०८०
समयः ९:१७ am

सूर्योदय नगरपालिकामा नगर प्रमुख रण बहादुर राईको प्रत्यक्ष संलग्नतामा बिभिन्न संरचनाहरु निर्माणको क्रममा रहेका छन् । जस अन्तर्गत युएडीपी र नगरपालिकाको संयुक्त रुपमा योजना अवलोकन तथा अनुगमन कार्यक्रम सम्पन्न भएको हो ।
नगर प्रमुख राईको सचिवालयका अनुसार यूएनडीपीका प्रतिनिधिहरुसँग नगरपालिकाले निर्माण गरेको र गरिरहेको गौरवका आयोजनाहरुको संयुक्त अवलोकन गरिएको छ। साथै विभिन्न विषयहरुमा नगरपालिकासँग मिलेर काम गर्ने छलफल समेत भएको जनाईएको छ।
नगर प्रमुखको कार्यालयले सार्वजनिक गरेका केही तस्बीरहरुः





