प्युठान नगरपालिकामा स्वास्थ्य मन्त्री पुनलाई स्वागत तथा सम्मान : Mero Aarthik
जेठ २९ गते २०८२
ब्रेकिङ न्यूज

प्युठान नगरपालिकामा स्वास्थ्य मन्त्री पुनलाई स्वागत तथा सम्मान

मेरो आर्थिक मेरो आर्थिक वैशाख २४ गते २०८१

आइतवार प्युठान नगरपालिकाका नगरप्रमुख तथा नेकपा (माओवादी केन्द्र) प्युठान नगरकमिटीका अध्यक्ष बिष्णु बहादुर योगीको अध्यक्षता एवं प्युठान नगरपालिकाका प्रवक्ता तथा नेकपा (माओवादी केन्द्र) प्युठान नगरकमिटीका सचिब सुमनराज श्रेष्ठको संचालनमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र पुन सिजललाई स्वागत संगै सम्मान गरिएको छ।

स्वागत तथा सम्मान कार्यक्रममा नगरपालिका र नगरकमिटीका तर्फबाट नगरप्रमुख बिष्णु बहादुर योगीले स्वास्थ्य मन्त्री दिपेन्द्र पुन सिजललाई महत्त्वपूर्ण मागहरु राख्दै मागपत्र हस्तान्तरण गर्नुभएको छ।