मलेसियाद्वारा नेपाल २३६ रनको लक्ष्य
एसीसी प्रिमियर कपमा मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रन बनाएको छ । एसिया कपको छनोट प्रतियोगिताका रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएकोContinue reading “मलेसियाद्वारा नेपाल २३६ रनको लक्ष्य”