कच्चा पदार्थको आपूर्ति भएपछि हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालनमा
हेटौँडा सिमेन्ट उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ । गत मङ्गलबारदेखि सिमेन्ट उत्पादन गर्न चुनढुङ्गा तयार पार्न प्रारम्भ भएको छ । उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अुनसार एक दुई दिनपछि सिमेन्ट उत्पादन थालिने छ । अब दैनिक रुपमा ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ ।Continue reading “कच्चा पदार्थको आपूर्ति भएपछि हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालनमा”