ime : Mero Aarthik
जेठ २९ गते २०८२
ब्रेकिङ न्यूज

ime

शुक्रबार कुन देश सँग कतिको छ विनिमय दर ?

आज २०८० साल फाल्गुन ११ गते शुक्रबार तदनुसार सन् २०२४ फेब्रुअरी २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय एक सयको लागि नेपाली एक सय साठ्ठी स्थिर विनिमय दर कायम नै छ भने बाँकी कुन देश सँग कति को विनिमय दर छ , हेर्नुहोस् । Open Market Exchange RatesContinue reading “शुक्रबार कुन देश सँग कतिको छ विनिमय दर ?”

मेरो आर्थिक फागुन ११ गते २०८० थप पढ्नुहोस्

‘आईएमई पे’ ले ग्राहकलाई छुट प्रदान गर्ने

‘आईएमई पे’ ले केटिएम बबल टीसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता अन्तर्गत आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२% छुट दिने भएको हो । सो अफर साउन १६ सम्म मात्र लागू हुनेछ ।

मेरो आर्थिक जेठ ११ गते २०८० थप पढ्नुहोस्