नेपाली कांग्रेस एक वर्षमा थप १करोड घाटामा चल्दै
अघिल्लो वर्ष २०७८/८९ मा ३ करोड ८४ हजार घाटामा रहेको प्रमुख सत्तारुढ पार्टी नेपाली कांग्रेस एक वर्षमै थप १ करोड ३५ लाख घाटामा गएको छ। विवरणका अनुसार यस वर्ष करिब साढे चार करोड घाटामा चलिरहेको देखिएको छ । गोदावरीमा चलिरहेको महासमितिको वैठकमा केन्द्रीय लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नेपालीContinue reading “नेपाली कांग्रेस एक वर्षमा थप १करोड घाटामा चल्दै”