# sad News : Mero Aarthik
कार्तिक २८ गते २०८२

# sad News

स्याङ्जामा स्कुटर ट्रकसँग ठोकिँदा एकको मृत्यु

स्याङ्जामा स्कुटर ट्रकसँग ठोकिँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान स्याङ्जाबाट पोखरा आउँदै गरेको ना४ख ९३३१ नम्बरको ट्रकसँग सोही दिशातर्फ गुडिरहेको एएबी ०२४३ नम्बरको स्कुटर ठोकिएको थियो । फेदीखोला गाउँपालिका १ कुभिण्डेमा भएको दुर्घटनामा गम्भीर घाइते भएकी पुतलीबजार १३ लाम्पाटाकी २४ वर्षीय जीतमाया थापाको उपचारको क्रममा मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

मेरो आर्थिक जेठ २३ गते २०८२ थप पढ्नुहोस्

उपचारको क्रममा बालगायक सचिन परियारको निधन

महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा बालगायक सचिन परियारको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियो । भाइरल बालगायकका रुपमा परिचित सचिनले धेरै गीत गाएका छन्, साथै अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।त्यस्तै हास्य टेलिश्रृखला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका थिएContinue reading “उपचारको क्रममा बालगायक सचिन परियारको निधन”

मेरो आर्थिक पौष १८ गते २०८१ थप पढ्नुहोस्