काठमाडौं सहितका जिल्लामा भूकम्पको धक्का महसुस
काठमाडौँमा शनिबार भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प नेपालमा भने गएको होइन । केन्द्रका अनुसार डिंगे काउन्टीमा २ बजेर ३५ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । यसअघि पुस २३ मा तिब्बतमा भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौं सहितका जिल्लामा पनि महसुस भएको छ । २ बजेरContinue reading “काठमाडौं सहितका जिल्लामा भूकम्पको धक्का महसुस”