इलामको माई नगरपालिकालाई ‘पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका’ घोषित
इलामको माई नगरपालिकालाई ‘पूर्णखोप सुनिश्चित’ पालिका घोषणा गरिएको छ । मेयर खम्बासिंह लिम्बूले नगरपालिकालाई निश्चित सूचकका आधारमा पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गर्नुभएको हो…
