उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जिम्मेवारी बोध गरेर काममा लाग्न निर्देशन
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेका लक्ष्यलाई पूरा गर्न अहिलेदेखि जिम्मेवारी बोध गरेर काममा लाग्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित समितिको बैठकमा गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधानमा अर्थमन्त्री पौडेलले वार्षिक र आवधिक रुपमा निर्धारण गरिएका लक्ष्य पूराContinue reading “उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जिम्मेवारी बोध गरेर काममा लाग्न निर्देशन”