भारतमा एआई इम्प्याक्ट समिट आजदेखि, विश्वका प्रमुख प्रविधि कम्पनीका प्रमुख सहभागी हुदै
काठमाडौँ । विश्वकै ठूला प्रविधि कार्यक्रममध्ये एक ‘इन्डिया एआई इम्प्याक्ट समिट २०२६’ आजदेखि भारतको नयाँ दिल्लीस्थित भारत मण्डपममा सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र…
