सुन तस्करीमा संलग्न भएको अभियोगमा प्लाटिनम कलेज का अध्यक्ष प्रकाउ
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले सोमबार काठमाडौंको डिल्लीबजारस्थित प्लाटिनम कलेजका अध्यक्ष जीवनकुमार गुरुङलाई सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । गुरुङलाई सामाखुसीबाट…
