माघ २२ गते २०८२ --:--:--
मेनु

सुनको भाउ बढ्ने क्रम जारी

मेरो आर्थिक मेरो आर्थिक माघ २ गते २०७९ ६:१४ AM
सुनको भाउ बढ्ने क्रम जारी

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ थप २०० रुपैयाँले बढ्दै १ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ । महासंघले आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार रुपैयँ तोकेकोमा सोमबार थप बढेर १ लाख ५ हजार २०० रुपैयाँ पुगेको हो ।

यस्तै तेजावी सुन तोलामा १ लाख ४ जहार ७०० रुपैयाँ पुगेको छ । चाँदीको भाउ पनि सोमबार बढेको छ । आइतबार तोलामा १३९० रुपैयाँ कायम भएको चाँदीको भाउ सोमबार बढेर १४०० रुपैयाँ पुगेको हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?