फागुन २३ गते २०८२ --:--:--
मेनु

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको लाभांश प्रस्ताव

मेरो आर्थिक मेरो आर्थिक माघ २ गते २०७९ १०:४३ AM
युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको लाभांश प्रस्ताव

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको २९ पुस शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले ७.३६८ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश दिने प्रस्ताव शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले गरेको हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?