फागुन १५ गते २०८२ --:--:--
मेनु

प्रधानमन्त्रीसमक्ष रविले बुझाए राजीनामा

मेरो आर्थिक मेरो आर्थिक माघ १३ गते २०७९ ३:२२ PM

सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?