Skip to content
logo
माघ २३ गते २०८१ समयः

करिब ९० हजारले मात्रै पाउने कालिञ्चोक दर्शनको आईपीओ यहि साता बाँडफाँट हुदै

मेरो आर्थिक
मेरो आर्थिक
माघ १५ गते २०७९
करिब ९० हजारले मात्रै पाउने कालिञ्चोक दर्शनको आईपीओ यहि साता बाँडफाँट हुदै

कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ देखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको शेयर यहि साता बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले यहि साता शेयर बाँडफाँट हुने जनाएको हो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ८९ हजार ६४० जनाले मात्रै शेयर पाउनेछन् ।

Add a new comment