माघ २२ गते २०८२ --:--:--
मेनु

आजको सूनको मूल्य

मेरो आर्थिक मेरो आर्थिक माघ १७ गते २०७९ ६:५३ AM
आजको सूनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू पाँच सयले घटेको छ ।

अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख पाँच हजार आठ सय तोकिएको छ ।
आज तेजावी सुनको मूल्य प्रतितोला रू एक लाख पाँच हजार तीन सय छ ।

आज चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा स्थिर रहेको छ । प्रतितोला रू एक हजार तीन सय ६५ कायम रहेको जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?