माघ २२ गते २०८२ --:--:--
मेनु

आजको सुनको मूल्य

मेरो आर्थिक मेरो आर्थिक माघ १८ गते २०७९ ७:४५ AM
आजको सुनको मूल्य

महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रू पाँच सयले बढेको छ ।

अघिल्लो दिन प्रतितोला रू एक लाख पाँच हजार आठ सयमा कारोबार भएकामा आज रू पाँच सयले बढेर रू एक लाख छ हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा रू पाँचले बढेर प्रतितोला रू एक हजार तीन सय ७० पुगेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?