फागुन २५ गते २०८२ --:--:--
मेनु

चिरायू अस्पतालमा मुक्तिनाथ बैंकका ग्राहकलाई छुट

मेरो आर्थिक मेरो आर्थिक माघ १८ गते २०७९ ८:०९ AM
चिरायू अस्पतालमा मुक्तिनाथ बैंकका ग्राहकलाई छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरूलाई बसुन्धरामा रहेको चिरायू अस्पताल एण्ड मेडिकल संस्थानसँग विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक ग्राहकहरूले चिरायू नेशनल अस्पतालमा १० प्रतिशत सम्म विशेष छुट पाउन सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्क मा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?