फागुन २६ गते २०८२ --:--:--
मेनु

नेप्से परिसूचकमा आज सामान्य अङ्कले वृद्धि

मेरो आर्थिक मेरो आर्थिक माघ १८ गते २०७९ ११:२५ AM

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज परिसूचक चार दशमलव ९७ अङ्कले बढेर दुई हजार एक सय १६ दशमलव ६५ अङ्कमा कायम भएको हो ।

आज दुई सय ६१ वटा कम्पनीको ५० लाख २४ हजार तीन सय ८१ कित्ता सेयर ३६ हजार आठ सय ७९ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ७६ करोड ७० लाख ५१ हजार नौ सय १६ बराबरको कारोबार भएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?