फागुन २६ गते २०८२ --:--:--
मेनु

आदर्श लघुवित्तले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा

मेरो आर्थिक मेरो आर्थिक माघ १९ गते २०७९ ७:१८ AM
आदर्श लघुवित्तले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा

लघुवित्तको बुधबार बसेका सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्तापुँजीको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागिसमेत १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हो । आदर्श लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तकोे आगामि वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?