माघ २२ गते २०८२ --:--:--
मेनु

सुनको मूल्य घट्यो

मेरो आर्थिक मेरो आर्थिक माघ २२ गते २०७९ ७:३१ AM
सुनको मूल्य घट्यो

आईतबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन १ लाख ५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन एक लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी, सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन १ हजार ३६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार एक हजार ३२० रुपैयाँमा खरिद बिक्री भैरहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?