माघ २२ गते २०८२ --:--:--
मेनु

आजको सुनको मूल्य

मेरो आर्थिक मेरो आर्थिक माघ २३ गते २०७९ ८:४७ AM
आजको सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । आज छापावाल सुनको प्रतितोला मूल्य एक लाख ४ हजार ६ सय र तेजावी सुनको मूल्य एक लाख ४ हजार एक सय रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ४ हजार एक सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य आइतबार स्थिर छ भने आज चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?