फागुन २६ गते २०८२ --:--:--
मेनु

प्रि-ओपन नेप्से सामान्य अंकले घट्यो

मेरो आर्थिक मेरो आर्थिक माघ २४ गते २०७९ ५:४४ AM

मंगलबार सेयर बजार प्रि-ओपन सेसनमा सामान्य अंकले घटेको छ । यो सेसनमा नेप्से परिसुचक ०.५८ अंकले घटेर २१००.१२ विन्दुमा आएको छ ।

११ कम्पनीको ८५७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ६० हजार २७७ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ३ कम्पनीमा उकलो लागेको छ भने ६ कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ ।

१३ उपसुचकहरु मध्ये माइक्रो फाइनान्समा सामान्य वृद्धि भएको छ भने ३ कम्पनी घटेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?