माघ २२ गते २०८२ --:--:--
मेनु

आजको सुनचाँदीको मूल्य

मेरो आर्थिक मेरो आर्थिक चैत्र १० गते २०७९ ६:५७ AM
आजको सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, महांघले तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको जानकारी दिएको छ ।

हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार र तेजाबी सुनको मूल्य १ लाख ८ हजार ५०० रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य भने हिजो बिहीबारकै मूल्य १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?