फागुन २५ गते २०८२ --:--:--
मेनु

गुराँस लाइफ इन्स्योरेन्सलको सेयर बोनस

मेरो आर्थिक मेरो आर्थिक चैत्र १२ गते २०७९ ९:१७ AM
गुराँस लाइफ इन्स्योरेन्सलको सेयर बोनस

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १३.२७ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । १० चैतमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र वार्षिक साधारणसभाबाट पारित पछि वितरण गरिनेछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?