फागुन १९ गते २०८२ --:--:--
मेनु

मनकामना केबुलकारको सेवा बन्द रहने

मेरो आर्थिक मेरो आर्थिक चैत्र १९ गते २०७९ ७:५३ AM
मनकामना केबुलकारको सेवा बन्द रहने

नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको टावर मर्मत सम्भार गरिने भएको छ । यस कार्यका लागि चैत्र २२ गते बुधबार १ दिन सेवा बन्द हुने जानकारी गराइएको छ । जस अनुसार केवुलकार टावरको मर्मत संभार सकिएलगत्तै बिहीबारदेखिसेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ । कम्पनीले कबुलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरोन्नति गरेको छ । यसबाट यात्रुमा पर्न जाने असुबिधाको लागि कम्पनीले क्षमाप्राथी रहेको जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?