नेप्से परिसूचक ८.२८ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक १८६६ अंकमा आइपुगेर बन्द भएको हो ।
नेप्सेमा ९२ करोड ६ लाख ८६ हजार रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबार भएका १३ मध्ये ३ वटा कम्पनीको सेयर मूल्य भने सुधार आएका छन् । बाँकी सबै समूहमा गिरावट आएको छ ।











