तनहुँ क्षेत्र नम्बर – १ को दमौलीमा जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार कुल २५ हजार ३६९ मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १२ हजार ७०५ मत प्राप्त गरेका छन् ।
त्यस्तै कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६४७ मत तथा एमालेका सर्वेन्द्र खनालले ४ हजार २२० मत पाएका छन् ।













