माघ २१ गते २०८२ --:--:--
मेनु

सुनको मूल्यमा वृद्दि चाँदीे भने स्थिर

मेरो आर्थिक मेरो आर्थिक वैशाख १२ गते २०८० १२:५२ PM
सुनको मूल्यमा वृद्दि चाँदीे भने स्थिर

मंगलबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर भएको छ । यस दिन सुन चार सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन एक लाख ९ हजार रुपैयाँ कारोबार भइरहेको छ । विगत केही दिनदेखि सुन चाँदीको मूल्यमा सामान्य उतार चढाव मात्र भएको छ ।

आज चाँदीको मूल्य स्थिर छ । चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?