फागुन १९ गते २०८२ --:--:--
मेनु

सभामुखले बोल्न नदिएपछि सांसद अमरेशकुमार सिंह संसदमै अर्धनग्न

मेरो आर्थिक मेरो आर्थिक वैशाख २५ गते २०८० १२:५२ PM

प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले आफ्नो कपडा फुकालेका छन् ।

आफुलाई बोल्न समय नदिएको भन्दै बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै सिंहले विरोध गरेका थिए । सिंह उठेर लुगा खोल्दै नाङगो भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए ।

सिंहले संसद बैठकमा असभ्य व्यवहार देखाएपछि अन्य सांसदहरुले समेत विरोध गरेका थिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?